फुटबल खेल्ने क्रममा बेहोस भएर मृत्यु

बर्दिया, २४ असोज । फुटबल खेल्ने क्रममा बेहोस भएर ठाकुरबाबा नगरपालिका–३ बगनाहा बस्ने १७ बर्षीय नरेश थारुको मृत्यु भएको छ । श्री सुर्य जनजागृती युवा क्लवको आयोजनामा बिजया दशमी र शुभदिपावलीको उपलक्ष्यमा फुटबल खेल आयोजना गरिएकोमा मंगलबार फुटवल खेल्ने क्रममा एक्कासी बेहोश भएका थारुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com