११ बुँदे घोषणापत्र जारी गर्दै विश्व शेर्पा सम्मेलन सम्पन्न

लाक्पा जी. शेर्पा, काठमाडौं, २५ असोज । प्रथम विश्व शेर्पा सम्मेलन ‘११ बँुदे घोषणापत्र’ जारी गर्दै समापन भएको छ । आइतबारबाट शुरू भएको सम्मेलन चार दिनसम्म विभिन्न विषयमा छलफलपछि घोषणापत्र जारी गर्दै सम्पन्न भएहो हो । सम्मेलनमा विषयगत विज्ञहरूको कार्यपत्रलाई बहस, छलफल भएको थियो ।

सम्मेलनमा शेर्पाहरूको भाषा, धर्म, संस्कृति, राजनीति, सामुहिक लगानी, महिला, युवा र रोजगार, सञ्चार, वातावरण र अन्तरविरोध निवारण लगायत विषयमा प्रस्तुत कार्यपत्रमा समूहगत छलफल गरेको आयोजक समितिको संयोजक आङ दोर्जी लामा शेर्पाले जानकारी दिए ।

राजधानीको होटल र्याडीसनमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन पश्चात गरी शुरु भएको सम्मेलन दिनसम्म लगातार शेर्पा गुम्बा बौद्धमा चलेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com