थ्रेसरमा परेर मृत्यु

बाँके, २६ असोज । कोहलपुर नगरपालिका–१३ खडकबार बस्ने ६८ बर्षीया रुपमा रानाको बिहीबार भे.१ त ४१६२ नम्बरको ट्याक्टरमा जडान गरेको थ्रेसरमा धान केलाउने क्रममा थ्रेसरमा परेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com