हिटरबाट करेन्ट लागेर महिलाको मृत्यु

झापा, २६ असोज । हिटरबाट खाना पकाउने क्रममा एक करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका–३ दुर्गापुर बस्ने ५६ बर्षीया कौशिला कोइरालाको मृत्यु भएको हो । बिहीबार आफ्नै घरमा खाना पकाउने क्रममा हिटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com