करेन्ट लागेर युवकको मृत्यु

बर्दिया, २६ असोज । ठाकुरबाबा नगरपालिका–३ गिधरपुर सडकमा बुधबार ना.३ ख ५४८८ नम्बरको ट्रकले बिजुलीको तार छुन गएकोले तार हटाउन सहयोग गर्ने क्रममा करेन्ट लागेर बाँसगढी नगरपालिका–३ बस्ने २० वर्षीय बलिराम थारुको मृत्यु भएको छ । करेन्ट लागेर असक्त भएका थारुलाई उपचारको लागि नेपालगंज नर्सिङ होम बाँके पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com