एक तला माथिबाट खसेर मृत्यु

रुपन्देही, २६ असोज । बुटवल उपमहानगरपालिका–१४ सेमलार स्थित नेपाल रेडिमेन्ट प्रा.लि.(औषधी कम्पनी ) को एक तला माथिबाट खसेर एकजना को मृत्यु भएको छ । बुधबार सोही कम्पनीको संचालक तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने ६० वर्षीय कौशलराज शर्माको मृत्यु भएको हो । खसेर घाइते भएकाले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com