महानगरका पूर्वमेयर एवम् अधिकृत फोरम नेपालमा प्रवेश

काठमाडौं, २६ असोज । वीरगन्ज महानगपालिकाका पूर्वमेयर एवम् अधिकृत सँगसँगै सघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल केन्द्रीय समितीले काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वीरगज नगरपालिकाका पूर्वमेयर एवम् राप्रपाका केन्द्रीय सदस्य प्रदीप सुवेदी र पूर्ववरिष्ठ अधिकृत शम्भु प्रसाद गुप्ता प्रवेश गरेका छन् । कार्यक्रममा उनीहरुसँगै पार्टीमा प्रवेश गरेकी नेतृ चाँदनी भट्टराईलाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष युवराज कार्कीले पार्टी प्रबेश गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com