भूमिसुधार कार्यालय प्रमुख एक लाख घुससहित पक्राउ

राजविराज, २६ असोज । भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाश प्रसाद पोखरेललाई एक लाख घुस लिँदै गर्दा कार्यालयबाट पक्राउ गरेको हो । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले सप्तरीका एक सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेलले १ लाख नगदीसहित रँगेहात पक्राउ गरेको अख्तियार अनुसन्धानका ईटहरीका एसपी किसन सिँह थापाले जानकारी गराएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com