राजपाका सम्भावित ‘हेभी वेट’ उम्मेदवार

काठमाडौं, २७ असोज । लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने नेताहरूको प्रारम्भिक सूची तयार पारेको छ ।

सूची तय गरिए पनि अन्तिम टुंगो भने फोरम नेपालसँग बैठक गरी लगाइने राजपाका नेताहरूले बताएका छन् । अध्यक्षमण्डलका सदस्यहरूले बैठक गरी पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने केही नेताको प्रारम्भिक सूची तय गरेका हुन् ।

राजपा अध्यक्षमण्डलका ६ सदस्यको नाम प्रत्यक्ष चुनाव लड्ने सूचीमा राखिएको छ । यसमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको पनि नाम छ । ठाकुरको नाम महोत्तरी ३ बाट राखिएको छ । उनले भने प्रत्यक्ष चुनाव लड्ने चाहना नराखेको बताइएको छ ।

सम्भावित उम्मेदवारहरू

राजेन्द्र महतो धनुषा ३,
महेन्द्र यादव सर्लाही,
शरत्सिंह भण्डारी, महोत्तरी

अनिल झा रौतहट,
राजकिशोर यादव सिरहा
मृगेन्द्र कुमार सिंह यादव, सप्तरी
जितेन्द्र सोनाल बारा,
बद्री मण्डल मोरङ,
रामचन्द्र कुशवाह सुनसरी,
सर्बेन्द्रनाथ शुक्ल रूपन्देही,
रानी शर्मा तिवारी महोत्तरी,
शेखर सिंह सप्तरी,
प्रदीपशमशेर जबरा रौतहट,
सरोजकुमार यादव बारा,
मनीष सुमन सप्तरी,
लक्ष्मणलाल कर्ण पर्सा
गोविन्द चौधरी नवलपरासी,
जयनुल राईन, महोत्तरी

सन्तोष मेहता सुनसरी,
सुरिता साह महोत्तरी,
चन्दा चौधरी सर्लाही
जयप्रकाश ठाकुर, सप्तरी
राजीव झा, धनुषा
वृषेश चन्द्र लाल, महोत्तरी
सुनिल रोहित, महोत्तरी
नवलकिशोर साह, सप्तरी


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com