कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद शिवचन्द्र मिश्र फोरम प्रवेश

राजविराज, २७ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद शिवचन्द्र मिश्र, कांग्रेस नेता तथा पूर्व प्राध्यापक अमरनाथ झा र राजविराज क्याम्पसका पूर्व स्वबियु सदस्य टुनटुन यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई सदस्यता दिएर पार्टी प्रवेश गराएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com