कटुवा पेस्तोलसहित धनबहादुर पक्राउ

बाँके, २८ कार्तिक । राप्ती सोनारी गाउँपालिका–७ घर बताउने ५८ बर्षीय धनबहादुर बिकलाई कटुवा पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–६ मा अवैध हतियारको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिकको साथबाट उक्त कटुवा पेस्तोल बरामद गरी उनलाई पक्राउ गरेको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com