लागूऔषधसहित दुई जना पक्राउ

पर्सा, २८ कार्तिक । अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भारतको रक्सौलदेखि बीरगंजतर्फ आउँदै गरेका दुईजना पक्राउ परेका हुन् ।

भक्तपुर उपमहानगरपालिका–१७ दुधपाटी बस्ने २५ वर्षीय अशोक थापा र सोही उपमहानगरपालिका–६ सूर्यबिनायक बस्ने २५ वर्षीय सुरज शाहीलाई लागूऔषध डाइजेपाम ५४ एम्पुल, फेनारगन ५५ एम्पुल र नुर्फिन ५२ एम्पुल सहित सोमबार पक्राउ गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com