खोलामा डुबेर मृत्यु

उदयपुर, २८ कार्तिक । चौदन्डी नगरपालिका–१० बस्ने ३५ वर्षीय राजनकुमार दाहालको सोमबार खोलामा डुबेर मृत्यु भएको छ । भैसी चराउने क्रममा सोही ठाउँस्थित हडिया देवधार जाने बाटोमा पर्ने मोरीया खोलामा डुब्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com