ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासी, २८ कार्तिक । सुनवल नगरपालिका–२ श्वाठीस्थित सुनवल–परासी भित्री सडक खण्डमा बा.२ ख ४८९० नम्बरको ट्रिपरले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय भाव सुबेदीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com