शहीदलाई श्रद्धाञ्जली सम्झेर मधेशी गठबन्धनलाई भोट हाल्नुस् : मनिष सुमन

सप्तरी, २९ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष कुमार सुमनले आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली वापत् फोरम नेपाल र राजपा नेतृत्वको मधेश गठबन्धनलाई भोट हाल्न आम जनतालाई अपील गरेका छन् ।

महदेवाको पकरीमा आयोजित सोही सभालाई सम्बोधन गर्दै नेता सुमनले पनि मधेश विरोधी शक्तिलाई भोट हालेर शहीदको अपमान गर्न नहुने सुझाव दिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com