फोरम–राजपाको चुनावी सभामा महिलाको उत्साहजनक सहभागिता

सप्तरी, २९ कार्तिक । मधेशका महिला घुम्टोमा मात्र हैन राजनीतिमा पनि सक्रियताका साथ चाँसो राख्दै आएको ज्वलन्त उदाहरणको रुपमा राजपा नेपाल र संघीय फोरमको संयुक्त चुनावी सभामा उत्साहजनक सहभागिता देखिएको छ ।

संघीय फोरम र राजपा नेपालले सप्तरी निर्वाचन क्षेत्र न. २, राजविराजको वड़ा न. ६, बागेश्वरी मन्दिरमा आयोजना गरेको चुनावी सभामा उत्साहजनक महिला सहभागिता रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com