हातहतियार बरामद

चितवन, १९ मंसिर । भरतपुर महानगरपालिका–५ स्थित सिमलको रुखमुनी झाडीमा लुकाई राखेको अवस्थामा १ नाल कटुवा पेस्तोल, १ राउण्ड एसएलआरको गोली र १५ ग्राम गनपाउडर सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ । शंकास्पद बस्तुको खोजी कार्य अभियान अन्तर्गत ३ नम्बर प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर समेतले खोजी गर्दै जाने क्रममा उक्त हातहतियार फेला परेको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com