दूरसञ्चार प्राधिकरणमा पुनः नियुक्त भएका अध्यक्ष झाद्वारा सपथ ग्रहण

काठमाडौं, १९ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त भएका दीगम्बर झाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष झाले मंगलबार सूचना तथा सञ्चार मन्त्रालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरी पुनः कार्यभार सम्हालेका छनु ।

झालाई नेपाल सरकारले गत कार्तिक २७ गतेको निर्णयानुसार दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त गरेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com