वाम उम्मेदवार त्रिपाठीद्वारा मतदान

नवलपरासी, २१ मंसिर । स्वतन्त्र राजनीतिक समूह गठन गरी नवलपरासी क्षेत्र नं. १ मा वाम गठबन्धनको संयुक्त उम्मेदवार हृदयेश त्रिपाठीले मतदान गरेका छन् ।

हृदयेश त्रिपाठीले नवलपरासीको केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट मतदान गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com