लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विराटनगरमा प्रदर्शन

विराटनगर, १९ पुस । मधेश आन्दोलनको क्रममा भएका हत्या, हिंसा, तोडफोडका घटनाहरुबारे छानबिनका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न विराटनगरमा प्रदर्शन गरिएको छ ।

अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

पीडित संघर्ष समिति मोरङको नेतृत्वमा मधेश आन्दोलनको घटना छानबिन गर्न गठित उच्चस्तरीय आयोगको सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com