पोखरीमा डुबेर वृद्धाको मृत्यु

सर्लाही, १९ पुस । पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । बिष्णु गाउँपालिका–८ बतरौल बस्ने ७४ वर्षीया फुलवादेवी यादब मृत्यु एको हो । सोही ठाउँ बस्ने अबध बिहारी राय यादबको माछा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com