पूर्वराजा शाहद्वारा पुजापाठ

धनगढी, १९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीमा रहेका धार्मिकस्थलहरुमा पुजापाठ गरेका छन् । बुधबार धनगढी पुगेका पूर्वराजा शाहले धनगढी उपमहानगरपालिका–४, उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुजापाठ गरेका छन् ।

उनले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मुर्ती लगायतमा पुजा गरेका हुन् । पूर्वराजा शाह आउने जानकारी पाएपछि उनको स्वागतमा स्थानीय मानिसहरु सडकको दायाँ–बाया दुवैतर्फ फूलमाला लिएर स्वागत गर्न बसेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com