करेन्ट लागेर युवकको मृत्यु

रुपन्देही, १९ पुस । सैनामैना नगरपालिका–१ बेमतनी बस्ने ३५ बर्षीय भिकु थारुको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नेत्र घर्तीको घर ढलान गर्ने क्रममा फलामको सरियाले हाईटेन्सनको लाईनको तारमा छुन जाँदा बुधबार करेन्ट लागेर असक्त भएका थारुको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com