कठ्याङ्ग्रिएर महिलाको मृत्यु

मोरङ, १९ पुस । जाडोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१२ बस्ने सत्यनारायण सरदारको घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ४० बर्षीया आशा सरदारको मंगलबार जाडोले कठ्याङग्रीएर मृत्यु भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com