सप्तरी र सिरहामा चिसोका कारण दुईको मृत्यु

सप्तरी, २५ पुस । चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर मंगलबार सप्तरी एक र सिरहामा एक गरी दुई जनाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–११ भजका बस्ने ६५ बर्षीया दुर्गीदेवी चौधरीको अत्यधिक चिसोको कारण मंगलबार मृत्यु भएको छ ।

यसैगरी, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ बस्ने ४५ बर्षीया माकोदेवी पासवानको आफ्नै घरमा सुतेको स्थानमा चिसोको कारण मंगलबार मृत्यु भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com