करेन्ट लागेर युवकको मृत्यु

रौतहट, २५ पुस । रौतहटमा मंगलवार विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय माधव नारायण नगरपालिका वार्ड नंबर ७ निवासी २२ वर्षीय युवक संदीप कुशवाहा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com