रौतहटमा चिसोका कारण एकको मृत्यु

रौतहट, २६ पुस । रौतहटमा चिसोका कारण बुधबार पनि एक जनाको ज्यान गएको छ । परोहा नगरपालिका–९ रामपुरखाप टोल बस्ने ६० बर्षीय रामलगन प्रसाद पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोको कारण बुधबार मृत्यु भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com