प्रजिअ पाण्डेबाट विभिन्न ठाउँमा जाडो कपडा वितरणलाई तीव्रता

चन्दनकुमार यादव, राजविराज, २७ पुस । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेको टोलीले जिल्ला विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूको शितलहर प्रभाबित घरहरूमा पुगेर जाडोको कपडाहरू बितरण गरेको छ ।

बिहिवार प्रजिअको टोलीले कंचनरूप, सप्तकोशी, तिरहुत, हनुमाननगर नगरपालीकाको विभिन्न वडाको घरघरमा पुगेर बृधबृधा,असाहय, गरिव, बस्तीमा पुगेर न्यानो कपडा बितरणलाई तिब्रता दिएको छ ।

सप्तरी समुदायिक बिकास केन्द्र र सबल नेपालको को आयोजनामा नेपाल सरकार गृह मंत्रालयवाट प्राप्त बल्यांकेट, स्बिस सरकार बिकास नियोगबाट बल्यांकेट र रेडक्रस वाट कम्वल बितरण गरेको हो । ।
सप्तकोशी नगरपालीका को फतेपुरमा ५० वटा क्मवल, १० वोरा कपडा तथा कंचनरूप नपा को महुलीमा मा ५० वटा कम्वल, १० वटा ब्लयांकेट, तिरहुतको त्रिकोलमा ६७ वटा बल्यांकेट, गौईढीमा ७० वटा बल्यांकेट र हनुमाननगर नगरपालीका ४ को मधवापुरमा २० वटा बल्यांकेट र ३ वोरा कपडा, बल्यांकेट बितरण गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com