शुभकार्य कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

राम नारायण पंडित, सिरहा, २७ पुस । मिर्चैयामा रहेको शुभकार्य कृषि सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ सालको आय –व्याय प्रस्तुत गरिएको थियो ।

बिहीबार भएको साधारण सभाको माध्यमले संस्थामा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव, अतिथिको रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह लगायतका सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com