पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो

काठमाडौं, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उनको दिव्ययोपदेशको स्मरण गर्दै राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com