आगोमा जलेर वृद्धाको मृत्यु

धनुषा, २९ पुस । हंशपुर नगरपालिका–८ रामनगरा टोल बस्ने ७० वर्षीया सुजान महराको आगोले जलर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बिहीबार अचानक साडीमा आगो सल्किँदा जलेर घाइते भएकी महराको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com