प्रदेश २ को दोस्रो प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम, २९ माघ । प्रदेश २ प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ । आजको बैठकले नियमावली मस्यौदा पारित गर्नुका साथै फागुन २ गते हुने सभामुख र उपसभामुख निर्वाचन सम्बन्धी कार्यक्रम तय गर्ने कार्यसूची छ ।

आज बस्ने बैठकमा सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरी नै रहनेछन् ।

प्रदेश २ को मुख्यमन्त्री र उपसभामुख संघीय समाजवादी फोरमलाई तथा सभामुख राजपाले लिने आन्तरिक सहमति भइसकेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com