प्रदेश २ का सञ्चारकर्मीहरुको परिचयात्मक कार्यक्रम सम्पन्न (उपस्थितिहरुको नामावलीसहित)

काठमाडौं, २९ माघ । प्रदेश नं. २ बाट काठमाडौं आई पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको एक परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ सञ्चारकर्मीहरुबीच परिचय, प्रदेश २ को विकास तथा समृद्धिका लागि सञ्चारकर्मीहरुले खेल्नुपर्ने भूमिका, प्रदेश २ का सम्भावना र चुनौती लगायतका विषयलाई जोडदार तरिकाले उठान गर्नुपर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको थियो ।

सो परिचयात्मक कार्यक्रममा विभिन्न मिडियाहरु कार्यरत् प्रदेश २ का सञ्चारकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्चारकर्मीहरुले प्रदेश २ को समृद्धिका लागि त्यहाँ रहेका सम्भावनाहरुबारे आआफ्नो सञ्चारमाध्यमबाट उजागर गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुको विस्तृत विवरण :


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com