राजपाको निर्णय : प्रदेश २ का संसदीय दलका नेता सोनार र सभामुखका उम्मेद्वार यादव

काठमाडौं, २९ माघ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नं. २ को संसदीय दलको नेतामा महामन्त्री जितेन्द्र प्रसाद सोनारलाई चयन गरेको छ ।

सोमबार बसेको अध्यक्षमण्डलको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, प्रदेश २ को प्रदेशसभाको सभामुख निर्वाचनका लागि राजपाबाट सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com