संसदीय दलका नेता राउतद्वारा महाशिवरात्रीको शुभकामना

जनकपुरधाम, १ फागुन । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश २ का संसदीय दलका नेता मो. लालबाबु राउत गद्दीले हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनी प्रदेश २ को भावी मुख्यमन्त्री हुने प्रवल सम्भावना रहेको छ । उनले शुभकामना वक्तव्य जारी गर्दै, ‘सबैको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिका साथै प्रदेश नं. २को विकास एवं समृद्धिको कामना गर्दछौ ।’ उल्लेख गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com