कवाडी गोदाममा आगलागी हुँदा ४० लाखको क्षति

मोरङ, १ फागुन । बिराटनगर महानगरपालिका–८ हाटखोला चोक स्थित एक कवाडी गोदाममा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । सोही नगरपालिका–७ बस्ने किशोर रौनियारको एकतले कवाडीको गोदाममा मंगलबार आगलागी भएको थियो । सो आगलागीबाट करीब ४० लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com