मालवाहक ट्रकमा आगलागी हुँदा १० लाखको क्षति

बाँके, १ फागुन । नेपालगंज उपमहानगरपालिका–२० जमुनाहस्थित भन्सार कार्यालयको एक मालवाहक ट्रकमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको नयाँ कम्पाउन्ड भित्र राखेको UP 22 T 1499 भारतीय नम्बरको मालबाहक ट्रकमा मंगलबार विधुत सर्ट भई आगलागी भएको थियो । सो आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com