नवनियुक्त मुख्यमन्त्रीले भने, ‘प्रदेश २ लाई नमुना प्रदेश बनाउँछौं’

जनकपुरधाम, २ फागुन । प्रदेश २ का नवनियुक्त मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिक्रिया दिएका हुन् । उनले राजपा नेपाललाई धन्यवाद दिँदै सबैसँग सहकार्य गर्ने बताए ।

उनले आफ्नो सरकारले गल्ती गरे सञ्चारकर्मीले बाटो देखाउन आग्रह गरेका छन् । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com