लागू औषधसहित तीन जना पक्राउ

मोरङ, २ फागुन । बुढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प अगाडि कोशी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा तीन जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

को.२९ प १६८३ नम्बरको मोटरसाइकलका चालक सुनसरी गढी गाउँपालिका–२ बस्ने २५ वर्षीय साजन हरिजनले झोलामा लुकाई ल्याएको १ केजी गाँजा र १० बोतल कोरेक्स फेला पारी मोटरसाइकलमा सवार कटहरी गाउँपालिका–४ बस्ने २१ वर्षीय प्रमोद राय र २२ वर्षीय दिपक राम समेत ३ जनालाई उक्त लागूऔषध र मोटरसाइकल सहित मंगबार प्रहरीले पक्राउ गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com