तीनदिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

बाँके, २७ फागुन । ग्रामीण क्षेत्रका मुद्दालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा तीनदिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालिम शनिबार सकिएको छ ।

डुडुवा गाउँपालिका कार्यालयको आयोजनामा लक्ष्मीनारायण क्रियसन प्रा.लि. काठमाडौँ तथा अवधि पत्रकार संघ, नेपालगन्जद्वारा तीनदिने तालिम सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका सबै वडाका गरी ४५ जनाको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com