ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा महिलाको मृत्यु

धनुषा, २७ फागुन । लक्ष्मिनिया गाउँपालिका–३ गजरिया स्थित भित्री सडक खण्डमा ज.२त ७७ नम्बरको ट्याक्टर आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीया पुनम देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com