सभिलको थप दुई शाखा

काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखा खोलेको छ । बैंकले दुधपोखरी गाउँपालिका–६, गौँडामा ५६ औँ र क्व्होलासोंथार गाउँपालिका–२ मा ५७ औँ शाखा खोलेको हो । दुवै शाखा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले उद्घाटन गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङ, क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ लगायतको सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com