काठ चिरान मिलमा आगलागी हुँदा १५ लाखको क्षति

रौतहट, २८ फागुन । बृन्दावन नगरपालिका–९ झाजपुल बस्ने मनोजकुमार सिंहको काठ चिरान मिलमा सोमबार बिजुलीको तार सर्ट भई आगलागी भएको छ । काठ चिरान मेसिन, काठ, अन्य काठका सरसामान गरी करीव १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिई घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com