राज्जा रानी फिल्मको घुम्ती अभियान सुरु

राजविराज, २९ फागुन । सप्तरीको लोहजराबाट नेपालमै पहिलो पटक दाइजो प्रथाको कथामा आधारित नेपाली र मैथिली भाषामा निर्माण भएका राज्जा रानी फिल्मको घुम्ती अभियान सुरु भएको छ ।
भोर नामक सामाजिक संस्थाले सप्तरीको तिरहुत गाउँपालिकाको लोहजारा गाउँबाट सो अभियान सुरु गरिएको संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
मधेशमा व्याप्त दाइजो प्रथाको कथालाई लिएर बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरूमा देखाउने अभियान सुरु गरिएको अध्यक्ष महतोले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com