जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन, ३० फागुन । रत्ननगर नगरपालिका–७ बस्ने ५० बर्षीया पनमी थरुनीको जंगली हात्तीको आक्रमणबाट बुधबार मृत्यु भएको छ । सोही ठाउँस्थित खोरश्वर मध्यवर्ति बनमा घाँस काटन गएको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com