आगलागीबाट डेढ लाखको क्षति

मोरङ, ३० फागुन । रतुवामाई नगरपालिका–१० मा आगलागी हुँदा डेढ लाखको क्षति भएको छ । ठकठके बस्ने धनबहादुर राईको कच्ची घरमा बुधबार आगलागी भएको थियो । आगलागीबाट करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com