करेन्ट लाग्दा एक युवकको मृत्यु

राकेश यादव, रौतहट, ३० फागुन । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वार्ड नंबर ३ विश्रामपुरमा विजुलीको करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

कुखुराको फार्ममा काम गरिरहेको बखतमा करेन्ट लाग्दा स्थानीय निवासी ३० वर्षीय हरेन्द्र राउत कूर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com