रामेछापमा ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता

काठमाडौं । रामेछापको मन्थलीमा ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मन्थलीको सहिद स्मृति बहुमुखी क्याम्पसमा भएको उक्त कार्यक्रममा बैंकका तालिम तथा बैकिङ्ग विज्ञ पूर्णमान नापितले स्थानीय विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समुह तथा अन्य सर्वसाधरणलाई बैंक तथा वित्तीय क्षेत्रका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो । सहभागीहरुले ग्लोबल आइएमईले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेको थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com