वीरगन्ज बजार जलमग्न

नेहाल खान, वीरगन्ज, २७ चैत । वीरगंज महानगरपालिकाको मुख्य केन्द«बिन्दुमा रहेको वीरगंज बजार अविरल वर्षका कारण पूर्ण रुपमा जलमगन भएको छ ।

वीरगंज महानगरपालिकाले आफ्नो कार्यभार सम्भालेको चौथो महिना बितिसक्दा पनि विकासको कार्य न्युन भएको स्थानीय पुरुषोत्तम दुबेले आफ्नो गुनासो व्यक्त गरेका छन् ।

विगत वर्षमा प्रत्येक वर्षा ऋतुमा वीरगंज डुब्ने गरिन्थ्यो तर महानगरपालिका भएपछि स्थानीयले विकासका लागि ठूलो आशा राखेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com