मोटरसाइकल ग्यारेजमा आगलागीबाट क्षति

रौतहट, १ बैशाख । यमुनामाई गाउँपालिका–१ सुकदेब चोक स्थित रामनरेश पण्डितको मोटर साईकल ग्यारेजमा जेनेरेटर सर्ट भई शनिबार आगलागी हुदाँ जेनेरेटर, हावा हाल्ने ट्याङ्की र अन्य सामान गरी करीव ४ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com